काठमाडौं, फागुन २५
सामसङ नेपालले गर्मी मौसमलाई ध्यानमा राख्दै बापनी नया स्मार्ट र स्टाइलिस बिस्पोक एआई डबल डोर रेफ्रिजेरेटर सार्वजनिक गरेको छ तापकस बढ्दै जाँदा खाना ताजा राख्तर बेभरेजहरु चिसो राख्न अन्त महत्त्वपूर्ण हुने समयमा सामसङको बिस्पीक एआई रेफ्रिजेरेटरले अत्याधुनिक कुलिङ प्रविधि, स्मार्ट उर्जासञ्चय र स्टाइलिस डिजाइनका साथ गमीलाई सहज बनाई यस सिजनको लागि उत्तम होम अप्साएन्स बन्ने छ ।
बिस्पोकको विशेष फल्याट डोर डिजाइन अधुनिक किचनको लागि उत्तम विकल्प हो। एआई एनेजी मोड, स्मार्टठिगस् कनेक्सन, कन्स्ट्एबस ५-इन-१ मीडहरू र ट्वीन कलिग प्लस जस्ता एडभान्स फिचरहरू रहेको नयाँ बिरपीक एआई रेफ्रिजेरेटरहरू आकर्षक स्मार्ट र फ्लेक्सिबल पनि छन् । एकाई एनेजी मोडने स्मार्ट एल्गोरिदमको प्रयोग गरी ऊर्जा खपतलाई अनुकूल बनाउँछ जसले युजेज प्याटर्न अनुसार समायोजन गर्दै १०% सम्म ऊर्जाको बचत गर्न मद्दत गरी खर्च घटाउने मात्र होइन, दिगो जीवनशैलीमा पनि योगदान पुऱ्याउँछ ।
कल्भर्टएबल ५-इन-१ मोडहरुले जस्तो पनि घरको आवश्यकताहरू पुरा गर्न अनुकूल रहने अप्रतिम सुविधा प्रदान गर्छ। नर्मस, सिजनल, एक्स्ट्रा जिज मेळेसन र होम अलीन् गरी आवश्यकता अनुसार प्रयोग गर्न मिल्ने पाँच भिन्न मोडहरू भएको यो फ्रिजेरेटरसे ऊजी बचत र अधिकतम उपयोगिताः सुनिश्चित गर्छ ।
ट्वीन कूलिंग प्लस प्रविधिले रेफ्रिजेरेटर र जिजरका लागि अलग-अलग कुसिड सिस्टम प्रयोग गर्छ, जसले आर्द्रता कायम राख्दै गन्धहरू मिसिनबाट रोज्छ । यसले ७०% सम्म आईता कायम राख्न मद्दत गर्ने भएकाले गमीको समयमा पनि फ्रिजमा स्टोर गरिएको कसजून र तरकारीहरू लामो समयसम्म ताजा रहन्छन्। थप रूपमा यसमा रहेको एडभान्स इध्यापोरेटर प्रविधि से सही तापक्रम व्यवस्थापन गरी खाद्य पदार्थको ताजगीलाई सुरक्षित राख्छ ।
एआई एनेजी मोडले यजेज प्याटुनेको विश्लेषण गरी कम्प्रेसरको कार्यसम्पादनलाई अनकूल बनाउँदै र ऊर्जा खपत घटाउँदै स्मार्ट कुसिडलाई नयाँ उचाइमा ल्याउँछ। यसले गंदी ममीमा चिसो बेभरेजहरू स्टक गर्न वा ताजा खाना तयार गर्न सजिलो हुन्छ र विद्युत् बिलको चिन्ता पनि कम हुन्छ ।
स्मार्टठिगस् एपमार्फत रेफ्रिजेरेटरलाई सजिलै नियन्त्रण गर्न सकिन्छ। ऊर्जा खपत ट्यांक गर्ने, तापक्रम मिसाउने वा रियस टाइम नोटिफिकेसन प्राप्त गर्ने सबै कार्यहरू तपाईंको रस्मार्टफोनबाट सहजे गर्न सकिन्छ, जसले घरको व्यवस्थापनलाई अन्त स्मार्ट बनाउँछ ।
मूल्य र उपलब्धता
नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर आधुनिक डिजाइन र प्रिमियम प्रविधिको अद्भुत सयोजन हो, जसले आफ्नीको प्रयोगकतांको जीवनस्तर र सुविधा अत सुधार गर्छ । नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर ३९६ सिटर र ४१९ सिदर क्यापासिटीका दुई भेरियन्टमा उपलब्ध छन्। यसको मूल्य रु १,१२,९९० बाट सुरु छ भने, अहिले रहेको विशेष छुट अफरद्वारा रु. १,०१,००० मा खरिद गर्न सकिन्छ। यो अफर सीमित अवधिको लागि मात्र लागु गरिएको छ। सामसङको नयाँ रेफ्रिजरेटरहरूको खरिद गर्न बम्त सजिलो पर्ने, हुलास फिनसभं हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित इन्स्टा फाइनान्सरको साथ तपाईले फ्रिजको खरिद गर्दा डाउन पेमेन्द्र पछि एक व्याज ईएमआई सुविधा पनि प्राप्त गर्नुहुनेछ ।
आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइवेट लिमिटेड र आधिकारिक रिसेसर त्रिवेणी व्यापार प्राइवेट सिमिटेडद्वारा डिलर नेटवर्क प्यान नेपालभर उपलब्ध गराइएको बिस्पीक एकाई डबल डोर रेफ्रिजेरेटर अब अनलाइन पनि उपलब्ध छु ।
https://www.samsungplaza.com.np/detail/bespoke refrigerator-rt41dq6a2bslhl