काठमाडौं, फागुन ७
एनएमबि क्यापिटलले माघ २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष एमएचि हाईबिद्ध फण्ड एल २ को इकाई खरिदका लागि भोलि फागुन ८ गतेसम्म आवेदन दिन सकिने छ ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा व्याएको हो । एनएमबि म्यूचुअल फण्ड अन्नार्गत सञ्चालन हुने एनएमडि हाईब्रिड फण्ड एल २ दह वर्षे बन्दमची योजना हो । साथसाथै, यो योजना हाईब्रिड प्रकृतिको भएकाले सामान्यतया इलिटी फण्डभन्दा तुलानात्मक रुपामा कम जोखिम हुने गर्दछ । उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म अवांत पति इकाई रु १० का दरले रु १ हजार देखि रु १२ करोड सम्मको आवेदन दिन पाउने व्यवस्था गरेको छ।
फण्डले १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाई कोष प्रवर्धक कम्पनी एनएमबि बैंकलाई र १ प्रतिहत अर्थात १२ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो। फण्डको कुल १२ करोड इकाई मध्य कोष प्रवाक र योजना व्यवस्थापकले सम्पूण बीज पूंजी बराबरको १ करोड ८० लाख इकाई र ५८,४४० सर्बसाधारण/संस्थागत लगानीकर्ताहरुबाट १० करोड १५ लाख इकाईको लागि आवेदन प्राप्त भएको छ ।
म्युचुअल फण्ड निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इका नेपालले कोष प्रवर्द्धकलाई [ICRANP-IR) A- प्रदान गरेको छ भने योजना व्यवस्थापकसाई [ICRANP] AMC Quality 2 रेटिङ्ग प्रदान गरेको छ। यस रेटिङ्गले योजना व्यवस्थापकको व्यवस्थापन गुणस्तरमा उच्च विश्वास रहेको राकेत गर्दछ ।
उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण बास्ना सदस्य बैंक तथा वित्तीय संस्था र तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको मेरो शेयर मार्फत अनलाइन आवेदन दिन सकिने छ ।