neapl investment mega bank

भुकम्पको धक्का महसुस

Feb 12th, 2025

काठमाडौं, माघ ३०

जुम्लामा भूकम्पको धक्का महसुस गरिएको छ । जुम्लाको उर्थु चौतारा केन्द्रबिन्दु भएर ३.८ रेक्टर स्केलको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार बुधबार ११ बजेर ५६ मिनेटमा ुम्लाको उर्थु चौतारा केन्द्रबिन्दु भएर ३.८ रेक्टर स्केलको भूकम्प गएको छ। बिहान