neapl investment mega bank
  • गृहपृष्ठ
  • टी-२० अन्तर्राष्ट्रिय सिरिज: नेदरल्यान्ड्ससँग नेपाल पराजित

टी-२० अन्तर्राष्ट्रिय सिरिज: नेदरल्यान्ड्ससँग नेपाल पराजित

Jan 30th, 2025

काठमाडौं, माघ १७

अन्तर्राष्ट्रिय महिला टी-२० सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ। 

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार सुरु भएको सिरिजको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससँग २० रनको हार ब्यहोर्‍यो। 

नेदरल्यान्ड्सले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा १३७ रन मात्र जोड्न सक्यो।

नेदरल्यान्ड्सले ४ विकेटको क्षतिमा १५७ रन जोड्यो।