neapl investment mega bank
  • गृहपृष्ठ
  • शहिद दिवसको अवसरमा शहीद मेमोरियल अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर

शहिद दिवसको अवसरमा शहीद मेमोरियल अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर

Jan 29th, 2025

काठमाडौं, माघ १६

काठमाडौंको कलंकीस्थित शहिद मेमोरियल अस्पतालले शहिद दिवसको अवसरमा बृहत निःशुल्क शिविर सम्पन्न गरेको छ ।

विगत १७ वर्षदेखि कलंकी चोकमा संचालित अस्पतालले आज पुष १६ गते बुधबारका दिन स्वास्थ्य शिविर आयोजन गरिएको अस्पतालका प्रबन्ध निर्देशक डा. जितेन्द्र श्रेस्ठ बताउनुभयो । उक्त शिविरमा ९२५ जनालाई विशेषज्ञ डाक्टरहरूद्वारा निःशुल्क स्वास्थ्य परिक्षण गरिनुका साथै औषधि समेत बितरण गरि सेवा प्रदान गरिएको थियो ।