neapl investment mega bank
  • गृहपृष्ठ
  • आशिका तामाङलाई पाँच दिन हिरासत राख्न अनुमति

आशिका तामाङलाई पाँच दिन हिरासत राख्न अनुमति

Jan 16th, 2025

काठमाडौं, माघ ३

आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

प्रहरीले तामाङलाई अभद्र व्यवहारको आरोपमा बुधबार दिउँसो पक्राउ गरेको थियो ।

प्रहरी वृत्त गौशालाका अनुसार तामाङविरुद्ध थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप भएको हो ।