neapl investment mega bank
  • गृहपृष्ठ
  • सामसङले नेपालमा ठूलो क्षमताको २ नयाँ बिस्पोक एआई वाशिंग मशिन सार्वजनिक

सामसङले नेपालमा ठूलो क्षमताको २ नयाँ बिस्पोक एआई वाशिंग मशिन सार्वजनिक

Jan 5th, 2025

काठमाडौं, पुस २१

सामसङ नेपालले १२ केजीसम्मको क्षमता, एजाई-वारा, ऊर्जा वचत गर्दै कपडा बुरक्षित राम्ने एआई इकोयबल जस्ता अत्याधुनिक सुविधाहरू रहेकी आफ्नो नयाँ विस्पीक बाशिंग मेसिन नेपाली बजारमा उपलब्ध गराएको छ ।

स्मार्टभिगस् एपद्वारा स्मार्टफोनकी मार्फत टाढाबाटै नियन्यग गर्न सकिने सामसङको नयाँ बागिङ मेसिनले लुगा धुने प्रकिया सजिलो बनाउँछ यसका साथै तपाईको धुलाईको किसिमलाई बुकी एआई पर्नन्चाइजेसन् सुबिधाने तपाईको लागि उपयुक्त घुलाई साइकन पनि सुझाउँछ। यसमा गएको स्पेसम्याक्स टेक्नोचीजीले सानो साइजको यो मेसिनलाई तपाईको घरमा सजिलै फिट हुने बनाई ११२ केजीसम्मको लुगाकाे लाेड सजिलै धुन सक्छ ।

यो इनोभेटिभ डिजाइनले भित्री दुमलाई विधि गरी गहिराईलाई ६०० एमएममा राखेर, कुनै पनि ठाउँमा सहजै रूपमा फिट हुने मुनिश्चित गर्दछ। यो नयाँ वाशिङ मेसिनने स्टीक डिजाइन, सजिनो इन्टरफेस, रन्ङ्गाको सफाईलाई प्राथमिकता दिन्छ वाता, दिगोपन, र राम्रो अनुभवमा केन्द्रित भएर, यो मेसिनले नेपालमा लन्ड्री गर्ने नयाँ तरिका प्रस्तुत गरेको छ।

१२ केजी लाइन-अप दुइवटा फरक मोडलहरूमा उपलब्ध छ डायन कन्ट्रोल भएको WW12DG5824AXIM र एलईडी डिस्प्ले गएको WW120G6824ABIMI यी दुवै मोडलहरुको मूल्य क्रमशः रु १,१४,९९० र रु १,२०,९९० रहेको छ । यस वाशिय मशिनलाई सामसुङ कन्ज्यूमर इलेक्ट्रॉनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रॉनिक्स प्राइभेट लिमिटेड र आधिकारिक पुनर्विक्रता त्रिवेणी व्यापार प्राइमेट भिमिटेडका डिलर नेटवर्कद्वारा नेपाल अधिराज्य भरी उपलब्ध गराइएको छ ।