neapl investment mega bank
  • गृहपृष्ठ
  • रविलाई रिहाईको माग गर्दै माइतीघरमा प्रदर्शन

रविलाई रिहाईको माग गर्दै माइतीघरमा प्रदर्शन

Nov 26th, 2024

काठमाडौं, मंसिर ११

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको रिहाईको माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ ।

३७ दिनदेखि मुलुकका दुई ठूला दलले पूर्णरुपमा राजनीतिक प्रतिशोध साँधेर प्रक्राउ गरी हिरासतमा राखेको भनी सोको विरोधमा प्रदर्शन भएको हो ।

प्रदर्शनकारीले ‘राजनीतिक प्रतिशोध बन्द गर’ लेखिएको ब्यानर र प्लेकार्डसहित शान्तिपूर्ण रुपमा विरोध गरेका हुन् ।