काठमाडौं, कार्तिक ३०
जनताको नीजी सम्पती जोगाउ खाेज्दा राष्ट्रिय मुक्ती पार्टीका नेता सुमन सायमी सहित सबै रिहा भएका छन ।
सर्वोच्च अदालतले सडक विस्तार पीडित तथा अभियन्ताहरूलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको हो । पकाउ पर्नेमा रविष्ठ कुमार जेल, दिन पन्त, मनोडा महरा रहेको छ ।
काठमाडौं महानगरपालिक का मेयर बालेन शाहने सर्वोच्च अदालतको गौशाला क्षेत्रका नगर बासिन्दाहरुको नीजी घरमा ५ वटा डाेजर सहित घर भत्काउन गएका राजु पाण्डे सहितका नगर प्रहरीहरुसँग झडप हुदाँ पक्राउ परेका हुन् ।
राष्ट्रिय मुक्ती पार्टीका नेता सुमन सायमीले अदाताबको आदेशलाई नमान्ने, मेयर बालेन शाहीलाई जनताको नीजी सम्पतिमा जथाभावी डाेजर चलाउन नहुने चेतावनी समेत दिएका छन् ।
मेयर बालेनले गाैरन्यानिक गैरसंवैधानिक निर्णय गर्दै गाैशाला बासीका नागरिककाे घरमा डाेजर लगेर भत्काउने हर्कत नगर्न आग्रह समेत गरेका छन् ।