काठमाडौं, कार्तिक १०
राजेन्द्र महतो अध्यक्षतामा रास्ट्रिय मुक्ती पार्टी दर्ता गरेकाे छ ।
१८१ सदस्य सहित राजेन्द्र महतो अध्यक्ष रहेको रास्ट्रिय मुक्ति पार्टी दर्ता गरेकाे हाे ।
यसअघि राष्ट्रिय मुक्ति क्रान्ति नेपाल दर्ता गर्न खाेज्दा निर्वाचन आयोगले संसोधन गरेको थियो । अन्य पार्टीले जनता भावना अनुसार कुनै काम गर्न नसककोले रास्ट्रिय मुक्ति पार्टी दर्ता गर्नु परेकाे अध्यक्ष राजेन्द्र महताेले बताए।
यस पार्टीको मुख्य उद्देश्य जनता मनोभावना अनुसार काम गर्न पार्टीकाे सामुदायिक समाजवाद, स्वदेश वाद, बृहत रास्ट्रवाद नै रहने अध्यक्ष महताेले जानकारी गराए ।