neapl investment mega bank
  • गृहपृष्ठ
  • त्रिभुवन विश्वविद्यालयका नवनियुक्त रेक्टर खड्ग केसीमाथि एकपछि अर्को फेरि बौद्धिक चोरी आराेप

त्रिभुवन विश्वविद्यालयका नवनियुक्त रेक्टर खड्ग केसीमाथि एकपछि अर्को फेरि बौद्धिक चोरी आराेप

Oct 20th, 2024

काठमाडौं, कार्तिक ४

एकपछि अर्को फेरि बौद्धिक चोरी विश्वविद्यालयको रेक्टरबाट त्रिभुवन विश्वविद्यालयको नवनियुक्त रेक्टर प्राध्यापक डाक्टर खड्ग केसीको एकपछि अर्को बौद्धिक चोरी गरेको पाइएको छ ।

त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्धन विभागको कोर्डिनेटर हुँदा जिएनयुको हुबहु पाठ्यक्रम त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्धन विभागको बिए र एमए प्रोग्राममा हुबाउ जिएनयुका कोर्स कपी पेस्ट गरिएको पाइएको छ।

एक प्राध्यापक भन्नुहुन्छ विश्वविद्यालयका गरेका यस्ता हर्कत बौद्धिक इमान्दारिता नभएको पाइएको छ खड्क केसीले विभिन्न समयमा लेखेका आर्टिकल जुन नम्स र भ्यालुजभन्दा बाहिर रहेर उहाँले कपी पेस्ट गर्नु भएको पाइएको छ। जुन बौद्धिक अपराधिक गतिविधिमा उहाँ पटकपटक संलग्न भएको पाइएको छ। उहाँ त्रिभुवन विश्वविद्यालयको एक प्राध्यापक नभई थेसिस कारोबारी बिचौलियाको काम गर्नु भएको भन्ने आरोप पनि उहाँलाई लागेको छ।

google scholar मा पनि आर्टिकल हेर्ने क्रममा उहाँले गर्नुभएको र जुन प्राध्यापकमा हुने गुण नभएको पाएका छौं उहाँले प्रकाशन गर्नुभएको आर्टिकलमा कपी पेस्ट गर्नुभएको पाइएको छ एउटा प्राध्यापकमा हुने इमानदारितालाई उहाँले बेच्नुभएको देखिएको छ। यस्ता खालका गतिविधिमा संलग्न व्यक्तिले विश्वविद्यालयको बागडोर सम्हाल्दा के परिवर्तन होला भन्ने हामीले आस गर्ने कस्तो अवस्थामा आज विश्वविद्यालय भुमरीमा फसिरहेको छ ।