आधारभूमि,असार १२, ललितपुर ।
ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं.७ र सूर्यविनायक नगरपालिका २ जोडने ढुङग्रे खोला पुल शुक्रबार देखिको अविरल बर्षाका कारणले खर्कबाट बालकोट चोक निस्कने सानो गोरेटो बाटोको ढुङग्रे खोलाको पुल भत्किएको खबर छ ।
दुवै वडाका बासीहरु सो पुलबाट आवत जावत नगर्न पनि अनुरोध गरिएको छ ।