काठमाडौं, भदाै १६
काठमाडौँ महानगपालिकाका मेयर बालेन्द्र शाहले प्रदेश सांसद रेखा शर्मालाई कारबाही नगरिएकोप्रति आपक्ति जनाएका छन् ।
लुम्बिनी प्रदेशमा एमालेबाट सांसद रहेकी रेखा कुमारी शर्माले १४ वर्षीया बालिकालाई ८ वर्षदेखि काठमाडौँस्थित निजी घरमा बालश्रमिक बनाएर राखेको खुलेको थियो । उनलाई ८ वर्षदेखि श्रम शोषण गरेकी सांसद विरुद्धको अनुन्सन्धान भने सत्ता र शक्तिको आडमा प्रभावित भएको छ ।
महानगरपालिकाका अनुसार बालिकाको उद्धारपछि सांसद शर्मा माथि कानुनी कारवाहीका लागि काठमाडौँ प्रहरी परिसरमा जेठ ३० गते जाहेरी दिए पनि अहिलेसम्म अनुसन्धान भएको छैन ।
सांसदलाई कारबाही नगरिएपछि बालेनले लेखेका छन्,