काठमाडौं, भदाै ५
प्रि–ओपन सेसनमा नेप्से परिसूचक १४ दशमलव ६९ अङ्ले बढ्दै दुई हजार ९८१ दशमलव ०३ विन्दुमा पुगेको छ ।
यो सेसनमा कुल १०२ वटा कम्पनीको ५० हजार ८७ कित्ता शेयर ३५१ पटक खरिदबिक्री हुँदा दुई करोड २६ लाख ११ हजार रुपैयाँको बारोबार भएको छ ।
aadharbhumi.com