काठमाडौं, असार १२
बागमती प्रदेश सरकार युवा तथा खेलकूद मन्त्रालय जिल्ला युवा समिती परिषद भक्तपुरको आयोजना मा २ दिने किशोरी आत्मरक्षा तालिम सम्पन्न भएकाे छ ।
युवा समिती परिषद भक्तपुरका अध्यक्ष सुवास कार्कीले भक्तपुर जिल्ला भित्र प्रदेश युवा परिसद र जिल्ला युवा समितिबाट विभिन्न सीप मूलक तालिमहरू संचालन भईरहेेकाे जानकारी दिए ।
जिल्ला समन्वय समिति भक्तपुरकि उपप्रमुख सुजाता वादेकाे प्रमुख अतिथिमा भएकाे छ ।
प्रशिक्षकहरु सीता सापकोटा, जयन्ती भट्टले आत्मरक्षा तालिम दिएकाे हाे ।
यस तालिममा आर्दश मा. वि का ३० जना विधार्थिले आत्मरक्षा तालिम लिएकाे र बिभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थितिमा सम्पन्न भएकाे थियाे ।