neapl investment mega bank
  • गृहपृष्ठ
  • कृषि विकास सहकारीको २ अर्ब बढी अपचलन, ४ जनालाई प्रहरीले पक्राउ

कृषि विकास सहकारीको २ अर्ब बढी अपचलन, ४ जनालाई प्रहरीले पक्राउ

Jun 16th, 2024

ललितपुर, असार २

कृषि विकास बहुउदेश्य सहकारी संस्थाका सञ्चालक तेज विक्रम थापासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बचतकर्ताको२ अर्ब ८२ करोड रुपैयाँ रकम अपचलन गरेर फरार भएका थापासहितका सञ्चालकलाई उपत्यका अपराध महाशाखाको टोलीले पक्राउ गरिएको स्रोतले बताएको छ ।

आजै पत्रकार सम्मेलन गरेर विस्तुत सार्वजनिक गर्ने तयारी गरेको छ । थापा तनहुँका नेपाली कांग्रेसका नेता पनि हुन् ।