neapl investment mega bank

जेष्ठ नागरिक भवन शिलान्यास

May 16th, 2024

जमुना रेग्मी /आधारभूमि जेठ ३, ललितपुर ।
ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ७ मा बागमती प्रदेशको आ.व. २०८०/०८१ को २० लाख बजेटबाट जेष्ठ नागरिक भवन निर्माण हुने भएको छ ।

सो जेष्ठ नागरिक भवन बागमती प्रदेशका ललितपुर क्षेत्र नं. २ ख का प्रदेश सांसद रामकृष्ण चित्रकारले गरेका हुन् ।

शिलान्यास कार्यक्रमका जेष्ठ नागरिक अध्यक्ष चन्द्रलाल श्रेष्ठ, महालक्ष्मी नगरपालिका वडा नंं.७ का वडा अध्यक्ष बाबुराजा महर्जन ५ का कपिल के.सी लगायत जेष्ठ नागरिकहरुको उपस्थितिमा भएको थियो ।