neapl investment mega bank
  • गृहपृष्ठ
  • गोदावरीमा महिला मानव आधिकार रक्षक सञ्जालको अध्यक्षमा अन्जु शाही चयन

गोदावरीमा महिला मानव आधिकार रक्षक सञ्जालको अध्यक्षमा अन्जु शाही चयन

Jan 23rd, 2024

ललितपुर, माघ ९

गोदावरी नगरपालिकामा महिला मानव आधिकार रक्षक सञ्जालको पुर्नः गठन गरेको छ । मंगलबार सम्पन्न पुर्नगठनले अन्जुको अध्यक्षमा ९ जना कार्य सदस्य समिति गठन गरेको हो । जस्को उपाध्यक्ष रेणु परियार चयन भएका छन् । सचिवमा यमुना महर्जन, कोषाध्यक्षमा देवी थापा चयन भएका छन् ।

सदस्यहरुमा क्रमशः ललिता डंगोल, संगिता थापा, रिजना श्रेष्ठ, सविना महर्जन र अमिता नगरकोटी चयन भएका छन् ।