आज सुनको मूल्य ह्वात्तै बढेेकाे छ ।
आज छापावाल सुनको मुल्य आज तोलामा १८ सय रुपैयाँले बढेर १ लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
यो हालसम्म कै उच्च मूल्य हो ।
त्यस्तै, तेजावी सुनको मुल्य पनि आज तोलामा १८ सय रुपैयाँले बढेर १ लाख १४ हजार ९ सय ५० रुपैयाँमा रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।