neapl investment mega bank
  • गृहपृष्ठ
  • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? 

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? 

Oct 19th, 2023

काठमाडौं, कार्तिक २

नेपाली बजारमा बिहिबार सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला १ लाख १३ हजरा १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी भने १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।