ललितपुर, असाेज २८
गाेदावरी नगरपमलिका १२ ठेचाेमा हाट बजारकाे चहल पहल बढेकाे छ । गोदावरी उद्योग वाणिज्य संघको आयोजना तथा गोदावरी नगरपालिका १२ को सहकार्यमा स्थानीय उत्पादनलाई बढावा दिने उद्देश्य संचालन गरेकाे हाे । १०० भन्दा बढि स्टल रहेकाे आयाेजकले जानकारी दिए ।





