neapl investment mega bank
  • गृहपृष्ठ
  • ललिता निवास प्रकरण: मीन बहादुर गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

ललिता निवास प्रकरण: मीन बहादुर गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

Sep 10th, 2023

काठमाडौं, भदाै २४

जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

ललिता निवास प्रकरणमा गुरुङलाई पक्राउ गरेको थियो ।