neapl investment mega bank

नेप्से १.६१ अंकले घट्यो

Aug 14th, 2023

काठमाडाैं, साउन २९ 

प्रिओपन सेसनमा नेप्से सूचक १.६१ विन्दुले घटेको छ । योसँगै सूचक २०७९.२४ अंकमा झरेको छ ।

सेसन अवधिमा २१ कम्पनीका १७ सय १३ कित्ता सेयर किनबेच भएको छ । जसबाट ९ लाख २६ रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

सो सेसन अवधिमा कुल ३९ पटक सेयर कारोबार भएको थियो। जसमा ११ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घट्यो । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएन ।