काठमाडाैं, साउन २६
काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रमा बनाइएको अबैध संरचनाहरु हटाएको छ ।
महानगरले पशुपति क्षेत्र विकास कोषकाे जग्गामा बनाइएका अबैध संरचनाहरुमा डोजर लगाएर भत्काएको हो ।
महानगर प्रहरीले पशुपति भण्डारखालमा सञ्चालन गरिरहेको होटल, मोटरसाइकल वर्कसपहरु भत्काइएको जनाएको छ ।