neapl investment mega bank
  • गृहपृष्ठ
  • सीता दाहालको राजकीय सम्मानसाथ अन्त्येष्टि गरिने

सीता दाहालको राजकीय सम्मानसाथ अन्त्येष्टि गरिने

Jul 12th, 2023

काठमाडौ २७ असार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको राजकीय सम्मानसाथ अन्त्येष्टि गरिने भएको छ।

बुधबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले सीताको राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता रेखा शर्माका अनुसार दिवंगत सीता दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरूप नेपाली सेनाको २ सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकुटीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको छ ।