neapl investment mega bank
  • गृहपृष्ठ
  • लायन्स सप्ताहको अवसरमा खुल्ला रक्तदान कार्यक्रम

लायन्स सप्ताहको अवसरमा खुल्ला रक्तदान कार्यक्रम

Jul 10th, 2023

भक्तपुर २५ असार

लायन्स सप्ताह २०२३ को अवसरमा लाइन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एच, एमडी ३२५ नेपाल अन्तर्गत रहेको ३ वटा क्लवहरु लाइन्स क्लव अफ भक्तपुर मेरिगोल्ड, क्लव चांगुनारायण र क्लव बालकोटको संयुक्त अयोजनामा एनसिआइटि कलेजमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरियो ।

रक्तदान मा जम्मा १२२ सहभागी भएका थिए । ति मध्य ५१ जना अयोग्य भए भिन ७ जना महिला र ६४ जना पुरुष गरि जम्मा ७१ जनाले रक्तदान दिएका थिए । लाइन्स क्लव अफ भक्तपुर मेरिगोल्डका लाएन उद्दव सिलवालले रक्तदानमा सहभागी भई ८८ पटक रक्तदान दिएका थिए ।