neapl investment mega bank

सुनचाँदीको मुल्य बढ्यो

Jul 9th, 2023

काठमाडौं, असार २४

सुनचाँदीको मुल्य बढेको छ । आज छापावाल सुन तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि तोलामा ७ सय रु[रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको तोलामा २० रुपियाँले बढेर प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।