neapl investment mega bank
  • गृहपृष्ठ
  • भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

Jun 27th, 2023

काठमाडौं, असार १२

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको छ ।

टोलीले गुरुङलाई उनैको निवास नक्सालबाट पक्राउ गरेको हो । ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपित रहेका छन् ।