neapl investment mega bank
  • गृहपृष्ठ
  • हिन्दी सिनेमा चल्न रोक नलगाउन उच्च अदालतको आदेश

हिन्दी सिनेमा चल्न रोक नलगाउन उच्च अदालतको आदेश

Jun 22nd, 2023

काठमाडौं, असार ७

उच्च अदालत पाटनले हिन्दी फिल्म चल्न नदिने काठमाडौं महानगरको निर्णयविरूद्ध चलचित्र संघले हालेको रिटमा अन्तरिम आदेश दिएको छ।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको इजलासले अन्तरिम आदेश जारी गरेको हो।

आदेशमा हिन्दी लगायत कुनै पनि फिल्म रोक नलगाउनू, यथास्थितिमा चल्न दिन भनिएको छ ।