काठमाडौ २८ जेठ
आर्थिक वर्ष २०८०र०८१ को बजेटमाथि सांसदहरूको बोल्ने क्रम सकिएको छ। आइतबार सभामुख देवराज घिमिरेले राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट०मा सांसदहरूले बोल्ने क्रम सकिएको जानकारी गराएका छन्।
उक्त बैठकमा बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा. प्रकाश शरण महतले दिने छन् । सभामुख घिमिरेका अनुसार प्रतिनिधिसभाको अर्को बैठक सोमबार दिउँसो १ बजे बस्ने छ।
।