neapl investment mega bank
  • गृहपृष्ठ
  • काठमाडौं महानगरको कार्यवाहक प्रमुखको जिम्मा उपप्रमुख डंगोललाई

काठमाडौं महानगरको कार्यवाहक प्रमुखको जिम्मा उपप्रमुख डंगोललाई

Jun 2nd, 2023

काठमाडौं, जेठ १९

काठमाडौं महानगरपालिकाको कार्यवाहक नगरप्रमुखको जिम्मेवारी उपप्रमुख सुनिता डंगोलले पाएकी छन् ।

महानगरपालिका प्रमुख बालेन्द्र शाह व्यक्तिगत कामका लागि देश बाहिर रहेको कारण कार्यवाहक नगरप्रमुखको जिम्मा डंगोलले पाएकी हुन्। व्यक्तिगत कामका लागि भन्दै मेयर शाह हिजो साँझ भारत प्रस्थान गरेका छन्।