काठमाडौं, जेठ १७
आन्तरिक राजस्व विभागले धितोपत्रको नियमित व्यवसायिक कारोबार गर्ने प्राकृतिक व्यक्तिलाई प्रदान गरिएको छुट सुविधाका विषयमा लिएको कर नीतिमा लगानीकर्ता द्विविधा उत्पन्न भएको बताएको छ ।
नेपाल इनभेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पूाजीबजार लगानीकर्ता संघको संयुक्त प्रेस विज्ञप्ति समेत प्राप्त भएको विभागले जनाएको छ ।
