neapl investment mega bank
  • गृहपृष्ठ
  • उपत्यकाका थप ४४ स्थानमा स्मार्ट ट्राफिक लाईट जडान गरिने

उपत्यकाका थप ४४ स्थानमा स्मार्ट ट्राफिक लाईट जडान गरिने

May 30th, 2023

काठमाडौं, जेठ १६

सरकारले आगामी आर्थिक बर्षमा काठमांडौका थप ४४ वटा व्यस्त चोकमा स्मार्ट ट्राफिक लाईट जडान गरिने भएको छ ।

सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाइनेछ। सुरक्षित सडक सञ्जालको विकास गरी दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा परीक्षण गर्ने व्यवस्था गरिने समेत बजेटमा उल्लेख छ ।