neapl investment mega bank

मानिस हराएको सूचना !!!

May 19th, 2023

ललितपुर, जेठ ५

महालक्ष्मी नगरपालिका ७ बाट पंचमान थामि यहि जेठ २ गते देखि हराइरहेको छ । उक्त व्यक्ति भेट्नु भएमा नजिकको प्रहरी कार्यालय र महालक्ष्मी नगरपालिका ७ मा समर्पक गर्नु अनुरोध गरेका छन् ।