neapl investment mega bank
  • गृहपृष्ठ
  • नीति तथा कार्यक्रम पारित, राष्ट्रपतिले संसदमा प्रस्तुत गर्ने

नीति तथा कार्यक्रम पारित, राष्ट्रपतिले संसदमा प्रस्तुत गर्ने

May 19th, 2023

काठमाडौं ५ जेठ

आज बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पास गरेको हो ।

आजै बेलुका ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।

हिजो प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरले सो व्यहोराको पत्र पढेर सुनाउँदै आज सो ३ः४५ बजे सम्पूर्ण सदस्यहरुलाई निर्धारण गरिएका पोसाकमा उपस्थित भएर आसन ग्रहण गरिसक्न निर्देशन दिएका थिए ।