neapl investment mega bank
  • गृहपृष्ठ
  • नगर प्रमुख हरिगोविन्द श्रेष्ठको स्वास्थ्यमा सुधार

नगर प्रमुख हरिगोविन्द श्रेष्ठको स्वास्थ्यमा सुधार

May 17th, 2023


आधारभूमि जेठ ३, ललितपुर ।

महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ ।

नगरप्रमुख श्रेष्ठ गत शनिवार आफ्नै घरमा आफ्नो नातिनी खेलाउने क्रममा घरमा रहेको सिसाको टेवुलमा हात टेक्ने क्रममा सिसा फुटी देब्रे हातको ३ बटा नशा काटिई गत शनिवार देखि ललितपुरको ग्वार्कोमा रहेको बि. एण्ड अस्पतालमा उपचार गराई रहेका छन् ।