neapl investment mega bank
  • गृहपृष्ठ
  • काठमाडौं महानगरले करारमा माग्यो नगर प्रहरी नियुक्तिका लागि आवेदन

काठमाडौं महानगरले करारमा माग्यो नगर प्रहरी नियुक्तिका लागि आवेदन

May 3rd, 2023

काठमाडौं, बैशाख २०

काठमाडौं महानगरपालिकाले करार सेवामा नगर प्रहरी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । महानगरले एक सयजना नगर प्रहरी जवानका लागि आवेदन माग गरेको हो । 

वैशाख १० गते प्रकाशन गरेको सूचना बमोजिम निवेदन प्राप्त भएका ३० जनालाई करार सम्झौता गराई काम लगाइने पनि महानगरले जनाएको छ ।