neapl investment mega bank

बढ्यो सुनको मुल्य

May 3rd, 2023

काठमाडाैं, बैशाख २०

सुनको मुल्य ह्वात्तै बढेको छ । बुधबार छापावाल सुन प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोवार भैरहेको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोवार भैरहेको छ ।

आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर तोलाको १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।