neapl investment mega bank
  • गृहपृष्ठ
  • भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

May 2nd, 2023

काठमाडाैं, बैशाख १९

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नेपाल आयल निगमलाई इन्डियन आयल कर्पोरेसन (आईओसी) ले  पेट्रोलियम पदार्थको घटेको विवरण पठाएको छ ।

पेट्रोल लिटरमा चार रुपैयाँ ३३ पैसा र डिजेलमा चार रुपैयाँ ११ पैसा घटेर आएको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण आईओसीले पनि सोही अनुसार घटेको मूल्य पठाएको हो । निगमले स्वचालित विधिबाट मूल्य घटाउँछ ।