neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल यातायातको सेवा टिकाथलीको रातोपुल देखि गोपीकृष्ण सम्म विस्तार

नेपाल यातायातको सेवा टिकाथलीको रातोपुल देखि गोपीकृष्ण सम्म विस्तार

May 2nd, 2023

आधारभूमि ललितपुर बैशाख १९
ललितपुरको महालक्ष्मी नगर वडा नंं. ५ को टिकाथली र बालकोट जोडने रातो पुलदेखि भगवतीपाटी, नरेफाँट नयाँ पुल, बालकुमारी, कोटेश्वर, मिन भवन, नयाँ बानेश्वर पानी ट्याँकी, अनामनगर, पुतली सडक, नागपोखरी, नक्साल, बालुवाटार, महाराजगञ्ज, चप्पलकारखाना हुदै गोपीकृष्ण सम्म सेवा विस्तार गरेको छ ।

यस अघि नेपाल यातायातले ललितपुरकाे बालकुमारी पुलबाट सेवा दिई रहेको थियो । नेपाल यातायातको बस सेवा ३ मिनेटको फरकमा बस छुट्ने नेपाल यातायात सेवा समितिका सुभर भाइजर द्वारीका अधिकारीले आधारभूमिलाई जानकारी गराए ।