काठमाडौं, बैशाख १३
सूर्यविनायक नगरपालिका २ बाल खेलकुद समितिले वडास्तरीय बाल खेलकुद महोत्सव हुन्दैँ छन् । यहि आउँदो बैशाख १६ गते आयोजना हुने भएको छ ।
महोत्वसका लागि नाम दर्ता अन्तिम मिति बैशाख १५ गते बेलुकासम्म हुने आयोजकाले जानकारी दिए ।
aadharbhumi.com