neapl investment mega bank

ललितपुरमा एक जना मृत फेला

Apr 27th, 2023

ललितपुर, बैशाख १४

ललितपुरमा एक जना मृत फेला परेका छन् । महालक्ष्मी नगरपालिका ७ विनायक फुटसल पछाडि एक पुरुष मृत भेटिएका छन्।

मृतक सूर्यविनायक नगरपालिका १० चितपोल बस्ने ६१ वर्षीय राजेन्द्र खत्रि रहेको प्रहरीले जानकारी दिए । 

मृतक खत्री पुरानो मुटु रोग भएको प्रहरीले बताए ।