काठमाडौं ,७ बैशाख
सरकारले काठमाडौं-तराईरमधेश द्रुतमार्गको निर्माण अवधि थप गर्ने निर्णय गरेको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले वैशाख ५ गते बसेको मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक गर्दै सार्वजनिक काठमाडौं तराई र मधेश द्रुतमार्गको निर्माण अवधि २०८३ चैत मसान्तसम्म थप गर्ने निर्णय गरेको हो ।
साथै, संस्थान सुझाव समितिको अवधारणा पत्र २०८० स्वीकृत गरी शंकरप्रसाद अधिकारीको संयोजकत्वमा तीन सदस्यीय सार्वजनिक संस्थान सुझाव समिति गठन गर्ने निर्णय भएको जानकारी दिइन् ।
यी हुन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय