काठमाडौं, बैशाख ३
प्रि ओपन सेसनमा आइतबार सेयर बजारमा झिनो सुधार आएको छ । नेप्से परिसुचकमा ०.०२ अंकले बढेर १९३४.५० विन्दुमा आएको छ ।
योसँगै २ कम्पनीको ११० कित्ता सेयर खरिदबिक्री भएको र ४२ हजार रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल एक कम्पनीमा उकालो लागेको छ भने एक कम्पनीमा घटेको छ ।
त्यस्तै १३ उपसुचकहरु मध्ये एक कम्पनीमा वृद्धि भएको छ । एक कम्पनी घटेको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।