neapl investment mega bank

आज ६६औं राष्ट्रिय सहकारी दिवस

Apr 3rd, 2023

काठमाडौं, चैत २०

“सहकारीको दीगोपनः स्वनियमन र सुशासन” भन्ने नारासहित आज ६६औं राष्ट्रिय सहकारी दिवस देशभरी भव्यताका साथ मनाइदैछ ।

सहकारी आन्दोलनको सुरुवात भएको दिनलाई स्मरण गर्दै चैत २० गते देशभरी राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ । बिहान ७ बजे देखि आ-आफ्नो सहकारी संस्थाको ब्यानर सहित माईतिघर मण्डला पुगेका छन् ।