neapl investment mega bank

नेप्से ०.७८ अंकले बढ्याे

Mar 1st, 2023

काठमाडौं,फागुन १७

प्रि-ओपन सेसनमा सेयर बजार सामान्य अंकले बढेको छ । बुधबार नेप्से सूचक ०.७८ अंकले बढेको हो । यससँगै सूचक २०२०.७१ विन्दुमा आएको छ ।

प्रि-ओपनमा ५ कम्पनीके ८१७ कित्ता सेयर कारोबार भएको हुदा ४ लाख ७९ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।