neapl investment mega bank

महलक्ष्मी युवा संघको वनभोज सम्पन्न

Feb 12th, 2023

ललितपुर , २९ माघ
ललितपुरको महालक्ष्मी युवा संघले ललितपुरको लाकुरी भञ्ज्याङ्गमा वनभोजको आयोजना गरेको बुझिएको छ । वनभोजमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री लगायत प्रतिनिधी सभा सदस्यहरु, प्रदेश सभा सदस्य लगायत ललितपुरका नेताहरुको बाक्लो उपस्थिति रहेको महालक्ष्मी युवा संघ अध्यक्ष सम्राट जंग के.सी.ले आधारभूमिलाई जानकारी गराए ।