ललितपुरबाट नव निर्वाचित प्रतिनिधि सभा सदस्य प्रेम बहादुर महर्जनले आफ्ना क्षेत्रका सम्पूर्ण मतदाताहरु आमा, बुवा, दिदीबहिनी, दाजूभाई लगायतका ललितपुर २ नं. क्षेत्रका बासीहरुले गत मंसीर ४ गते आइतबारको दिन अमूल्य मतदान दिइ विजयी गराउनु भएकोले महालक्ष्मी नगर भित्रका वडा नं. १ देखि ९ वडा सम्मका मतदाताहरुलाई धन्यवाद तथा सद्भाव ¥याली गरी धन्यवाद दिनुका साथै आउदा दिनहरुमा सदैब यस क्षेत्रका जनताका सेवामा समर्पित हुने बताउनु भयो ।