काठमाडौ ६ मंसिर
नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं–४ बाट नेकपा एमालेका राजन भट्टराईलाई भारी मतले हराउँदै निर्वाचित भएका छन३ ।
भट्टराईलाई थापाले ७ हजार ४४६ मतान्तरले पराजित गरेका हुन । थापाले २१ हजार ३०२ मत पाए भने नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले १३ हजार ८५५ मात्र मत ल्याए ।
३१ वर्षमा समानुपातिक सांसद बनेका थापा अहिले कांग्रेस महामन्त्री छन् ।