neapl investment mega bank

काठमाडौमा भूकम्पको धक्का

Oct 19th, 2022

काठमाडौं २ कात्तिक

काठमाडौमा भुकम्पको धक्का महसुस गरिएको छ । बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा गएको भूकम्प ५ दशमलव ९ म्याग्नेच्युटको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको नेपाल चीन सीमानामा रहेको पनि केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको धक्का काठमाडौंसहितका आसपासका ठाउँमा महसुस भएको थियो ।